जसपाबाट नगर प्रमुख बनेका मनमोहन चौधरी लोसपा प्रवेश
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी संस्कृत नगरपालिका प्रमुख बनेका मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका छन् । उनलाई पार्टी अध्यक्ष महन्थ ठाकुरले पार्टी प्रवेश गराएको...