मनमोहन विश्वविद्यालयलाई विज्ञ उपलब्ध गराउन भारतसँग अनुरोध गर्ने निर्णय
काठमाडौँ । कोशी प्रदेश सरकारले मनमोहन प्राविधिक विश्वविद्यालयका लागि विज्ञ र दक्ष प्राविधिक प्रशिक्षक उपलब्ध गराउन भारत सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले द्विपक्षीय समझदारीअनुसार...