भारतीय पूर्व प्रधानमन्त्री सिंहको राजकीय सम्मानसहित निगम बोध घाटमा अन्त्येष्टि
नयाँ दिल्ली । पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार दिल्लीको कश्मीरी गेटस्थित निगम बोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टि परिवार, साथीभाइ, सहकर्मी र सरकारी विशिष्ट व्यक्तिको उपस्थितिमा...