मनसुनी वायुको प्रभाव कायम रहने, आइतबारसम्म मेघ गर्जनसहित भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहँदा देशभर सामान्य देखि पूर्ण बदली भइरहेको छ । शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।...