क्यान विवाद समाधानतर्फ, मनिटरिङ कमिटीको बैठक बस्दै
काठमाडौं । ३ वर्षदेखि नेपाल क्रिकेट संघ (क्यान)मा देखिएको विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले गठन गरेको मनिटरिङ कमिटी (अनुगमन समिति) को बैठक यही मङ्सिर २२ गते बस्ने भएको...