दुर्घटनामा परेका सौर्य एयरका पाइलट शाक्यलाई डिस्चार्ज गर्ने तयार
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यको स्वास्थ्यमा सुधार हुँदै गएको छ । स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनलाई डिस्चार्ज गर्ने तयारी रहेको अस्पताले जनाएको छ...