मनि ट्रान्सफरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार, ३ भारतीय नागरिक पक्राउ
रौतहट । मनि ट्रान्सफरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । मनि ट्रान्सफरका सञ्चालक नितेश कुमार साहमाथि गोली प्रहार भएको हो । गोली लागेर घाइते भएका साहलाई उपचारका लागि वीरगन्ज...