बेलायती प्रधानमन्त्रीलाई मनीषाले दिइन् सगरमाथा क्षेत्रमा पदयात्राको निम्तो
काठमाडौँ । संजयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’बाट अभिनेत्री मनीषा कोइराला यतिबेला चर्चामा छिन् । सिरिजमा उनले मल्लिका जानको चरित्र निर्वाह गरेकी छन् । स्ट्रिमिङ सुरु भएयता यसको विश्वव्यापी चर्चा छ...