यी हुन् एक वर्षमै लोक सेवाका पाँचदेखि सात वटासम्म परीक्षा पास गर्ने महिला
काठमाडौँ । सरकारी कर्मचारी बनेर राष्ट्रको सेवा गर्ने रहर (लालसा) कसलाई नहोला । तर, लोक सेवा आयोगको कठिन परीक्षा पास गरेर राष्ट्र सेवक कर्मचारी बन्ने अवसर सबैलाई जुर्दैन । राष्ट्रका...