रास्वपाले भन्यो-‘नेपालीको आत्मसम्मान गुमेको अवस्था छ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको कूटनीतिक कमजोरीले नेपाली नागरिकको आत्मसम्मान गुमेको बताएको छ । प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समय लिएर बोलेका रास्वपा सांसद मनीष झाले सरकारको...