ग्लोबलबाट निकालेर मनी ट्रान्सफर लैजाने क्रममा पेस्तोल देखाएर लुटियो साढे १५ लाख
काठमाडौँ । सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ । सिरहा सदरमुकाममा आइतबार बिहान ११ बजेको समयमा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर...