ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा न्याछ्यों विजयी
ललितपुर । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षमा मनोजबहादुर न्याछ्यों विजयी भएका छन् । अध्यक्षका प्रतिस्पर्धी भरतलाल जोशीलाई पराजित गर्दै न्याछ्यों निर्वाचित भएका हुन् । निर्वाचनमा न्याछ्योंले ६७८ र जोशीले ५१४...