नियम कानुन परिवर्तन गरेरै भए पनि भिआइपीको सवारी सुधार्नुपर्छ : मनोज गजुरेल
काठमाडौँ । हास्य कलाकार मनोज गजुरेलले नियम कानुन परिवर्तन गरेरै भए पनि भिआइपीको सवारीलाई सुधार्नु पर्ने बताए । शुक्रबार काठमाडौंमा आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० समापन कार्यक्रममा...