रक्षामन्त्री उप्रेती र भारतका सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता
काठमाडौँ । भारत भ्रमणमा रहेका नेपालका रक्षामन्त्री हरिप्रसाद उप्रेती र भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेबीच सोमबार भेटवार्ता भएको छ । रक्षामन्त्री उप्रेती भारतको बैंग्लोर सहरमा सोमबारबाट सुरु भएको ‘एरो इन्डिया-२०२३’...