नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन्। बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। क्यानका अनुसार प्रशिक्षक प्रभाकरले...