रास्वपा अमेरिकी गुप्तचरको संलग्नतामा बनेको पार्टी हो : महासचिव भट्ट
डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकाको स्वार्थमा खुलेको पार्टी रहेको राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्टले बताएका छन् । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको मेची महाकाली अभियान लिएर गृह जिल्ला डोटी...