गच्छदारको मनोनयन खारेजीको माग गर्दै आयोगमा उजुरी
काठमाडैँ । नेपाली काँग्रेसबाट सुनसरी क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका विजयकुमार गच्छदारको मनोनयन खारेजी गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। गच्छदारविरुद्ध काठमाडौँ वडा नम्बर ७ का...