राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ हुने
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकाहरूको मनोनयपत्र माथि आज (बुधबार) जाँच हुने भएको छ। साथै, उम्मेदवारविरुद्ध परेका उजुरी उपर पनि आज बुधबार नै जाँचबुझ गरी निर्णय गरिने...