मनोरञ्जन कर खारेज गर्न बागमती प्रदेश सरकारसमक्ष माग
काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र सञ्चालित व्यवसायमा लगाएको पाँच प्रतिशत मनोरञ्जन कर खारेज गर्न माग गरेको छ । परिषद्का अध्यक्ष भविश्वर शर्मा नेतृत्वको टोलीले आज वाग्मती प्रदेशका मुख्यमन्त्री...