वालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी, दुई घण्टा ढिलो गरी सुरु
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो आकस्मिक रूपमा बोलाएको यो बैठक साँझ ८ बजेका लागि तय गरिएको थियो, तर दुई...