यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले असोज २६ र २९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सोमबार सार्वजनिक गरेका छन्। मन्त्रिपरिषद् बैठकले नेपाल ट्रष्ट सञ्चालक समितिको सदस्य नन्दबहादुर रोकायालाई...