सरकारद्वारा अधिकृत स्तरका १६८२ अस्थायी दरबन्दी स्वीकृत
काठमाडौँ । सरकारले विभिन्न मन्त्रालयहरूमा राजपत्राङ्कित श्रेणीका विभिन्न पदमा एक हजार छ सय ८२ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । मङ्गलवारको मन्त्रिपरिषद् बैठकले मन्त्रालय अन्तर्गत सञ्चालित आयोजना तथा कार्यक्रमहरूका लागि...