‘खोजी पत्रकारितामा थुनछेक छैन, सक्नुहुन्छ भने आजैका निर्णय पनि लेख्नुहोस्’ -मन्त्री बाँस्कोटा
काठमाडौँ । सरकारका प्रवक्त्ता तथा संचारमन्त्री गोकुल बाँस्कोटाले खोजी पत्रकारिता गर्न सरकारले थुनछेक नगरेको स्पष्ट पारेका छन् । गत कार्तिक २५ गतेका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा...