यस्तो छ ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषद्को गठन गरेका छन् । उनको मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरू रहेका छन् । मन्त्रिपरिषदमा काँग्रेस र एमाले...