७ वटै प्रदेशमा तोकिए आधुनिक रंगशाला, हेर्नुहोस् कुन प्रदेशको कहाँ ?
काठमाडौं । मन्त्रिपरिषद निर्णय कार्यान्वयन अनुगमन शाखाले गति लिन थालेको छ । अनुगमन शाखाले गति लिन थालेसँगै मन्त्रिपरिषद्ले गरेका महत्वपूर्ण निर्णयहरु बाहिर आउन थालेका छन् । सरकारी सेवा प्रवाहलाई चुस्तदुरुस्त...