१२ वैशाखमा बजेट अधिवेशन बोलाउने सरकारको निर्णय, शिक्षकका माग सम्बोधन गरिने
काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले संघीय संसद्को बजेट अधिवेशन वैशाख १२ गते शुक्रवार दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको छ। यो अधिवेशनमार्फत विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्न सरकारले...