प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद बैठक आव्हान
काठमाडौँ । स्वास्थ्यका कारण सार्वजनिक कार्यक्रममा सहभागी हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवासमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले...