१९ फाल्गुन २०७९, शुक्रबार
‘राष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिमण्डल विस्तार हुन्छ’
काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि मात्र वर्तमान मन्त्रिपरिषद् विस्तार र पुनः गठन हुने बताएका छन् । राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन आचारसंहिता...