अमेरिकी सहायक विदेश मन्त्री लुले देउवा र ‘प्रचण्ड’ भेट्ने
काठमाडौँ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्दै छन् । भारत, श्रीलंका र नेपाल भ्रमण क्रममा आज काठमाडौँ...