सुदूरपश्चिम सरकारद्वारा लागुऔषध नियन्त्रण सुपरीवेक्षण तथा पर्यटन समिति गठन
काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारले लागुऔषध नियन्त्रण सुपरीवेक्षण र सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण समिति गठन गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव संयोजक...