मन्त्रिपरिषद् बिस्तारको तयारीमा प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बुधबार बसेको सत्ता गठबन्धन बैठकमा मन्त्रालय भागबण्डा टुङ्गिएपछि प्रधानमन्त्रीले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका हुन्...