श्रीलङ्काको नवनिर्वाचित राष्ट्रपतिद्वारा नयाँ मन्त्रीमण्डल गठन
कोलम्बो । आर्थिक सङ्कटको समना गरिरहेको श्रीलङ्काका नयाँ वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मङ्गलबार देशको अपेक्षित संसदीय चुनाव अगावै आफ्नो मन्त्रीमण्डल गठन गरेका छन् । पिपुल्स लिबरेसन फ्रन्ट (जेभीपी) का...