विद्या भट्टराईले छाडिन् मन्त्री क्वार्टर
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईले भैंसेपाटीस्थित मन्त्री क्वार्टर छोडेकी छिन् । सोमबार प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएर उनी सिधै आफ्नो निजी निवासमा गएकी छिन्...