मन्त्रीहरूको राजीनामा पत्र पुग्यो राष्ट्रपति कार्यालयमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले मन्त्री पदबाट दिएको राजीनामा राष्ट्रपति कार्यालयमा पुगेको छ। रास्वपाका नेताहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री...