सरकारले दियो एमसीसी परियोजनाका लागि जग्गा लिन स्वीकृति
काठमाडौँ । मन्त्रीपरिषद् बैठकले एमसिए नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सवस्टेसनका लागि सिन्धुपाल्चोक पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ।...