ऊर्जा मन्त्री खड्काले भने : ‘अब लोडसेडिङ हुन्छ, यसअघि लोडसेडिङ हटेकोमा भारतलाई धन्यवाद दिऔँ’
काठमाडौँ । सरकारका ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दीपक खड्काले साँझको समय लोडसेडिङ हुने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ भइरहेको र अब आम सर्वसाधारणको घरमा...