गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान हुनुपर्छ : डा. चन्द्र भण्डारी
काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले गृहमन्त्री रवि लामिछानेलगायत सहकारी ठगी प्रकरणमा नाम जोडिएका नेताहरुमाथि अनुसन्धान गर्न छानबिन समिति गठन हुनुपर्ने बताएका छन् ।...