जनक शिक्षामा मन्त्री सुमना श्रेष्ठद्वारा अनुगमन, विद्यार्थीको हातमा समयमै पुस्तक पुर्याउन निर्देशन
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना अभियान सुरु हुनु अगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएकी छन्। भक्तपुरको सानोठिमी स्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आज अनुगमन...