नयाँ गठबन्धन परिवर्तनबारे भारतले भन्यो-‘नेपालको आन्तरिक मामिला हो’
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन् । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’सँग बिहीबार सिंहदरवनरस्थित मन्त्रालयमा भएको शिष्टाचार...