लघुवित्त पीडितमाथि मुद्दा नचलाउन एमालेद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले गत सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनबाट प्रहरीको नियन्त्रणमा रहेका लघुवित्त पीडितहरूलाई मुद्दा नचलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएको छ। बुधवार नेकपा (एमाले)का...