कैलालीमा स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्ने कुरामा कुनै दुबिधा नराखौँ : शिक्षामन्त्री राई
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले कैलालीमा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने कुरामा कुनै दुबिधा नराख्न आग्रह गरेका छन्। मन्त्री राईले शहीद दशरथ राष्ट्रिय विज्ञान प्रतिष्ठान चलाउने कि...