मन्त्री देवीले भनिन्-स्थानीय तहलाई हस्तक्षेप गर्दैनौँ
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले स्थानीय तहलाई हस्तक्षेप नगर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएकी छन्। बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री...