छ महिनाभित्र ऐन संशोधन गरेर दरबन्दी थप गर्छौँ : मन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले छ महिनाभित्र चिकित्सा शिक्षा विधेयक संशोधन गरिने बताएका छन् । उनले मुलुक स्वास्थ्य क्षेत्रको सुधारका लागि चिकित्सा शिक्षा विधेयक संशोधन गर्नुपर्ने जरुरी...