‘खानपिन तथा लवाइखवाइको अनावश्यक तडकभडक देखाएर तीजलाई विकृत बनाउन हुँदैन’
काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीज पर्वलाई पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताएका छन् । आज शुक्रवार गृह मन्त्रालयमा आयोजित तीज शुभकामना आदानप्रदान...