‘प्रचण्ड’को नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔँ : मन्त्री किराँती
काठमाडौँ। संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने धारणा राखेका छन् । पर्यटन यातायात व्यवसायी सङ्घको २० औँ साधारण सभालाई सम्बोधन गर्दै...