लम्पी स्किन प्रभावितलाई राहत दिने सम्बन्धी कार्यविधि पास गर्न ढिलाइ : कृषिमन्त्री
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोग प्रभावित किसानलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड स्वीकृत गर्न ढिलाइ भएको स्वीकार गरेका छन् । आइतबार मन्त्रालयमा...