प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड ‘२०७९’ लागू, दबाब र प्रभाव नचल्ने गृहमन्त्रीको दाबी
काठमाडौँ । नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागू भएको छ। ‘प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९’ अनुसार ठूलो सङ्ख्याका प्रहरी निरीक्षकहरूको सरुवा...