समृद्ध र हरियो नेपाल बनाउने लक्ष्यबाट सरकार पछि हट्दैन : वनमन्त्री महतो
काठमाडौँ । वन तथा वातावरण मन्त्री डा.बीरेन्द्रप्रसाद महतोले वन संरक्षण ठूलो चुनौतीको रूपमा रहेको बताएका छन् । आइतवार राउण्ड टेबल नेपालको आयोजनामा काठमाडौँको टेकुमा आयोजित १ लाख वृक्षारोपण कार्यक्रमलाई सम्बोधन...