एक जना व्यक्तिको लागि विधान परिवर्तन गर्न सकिँदैन : पूर्णबहादुर खड्का
काठमाडौँ । रक्षामन्त्रीसमेत रहेका काँग्रेस उप सभापति पूर्णबहादुर खड्काले, महामन्त्री गगन थापाले चाहेको जस्तो विधान संशोधन गर्न नसकिने प्रस्ट पारेका छन् । शनिबार प्रतिनिधि सभा क्षेत्रीय सम्मेलनको बन्द सत्रलाई सम्बोधन गर्दै...