सरकारले कुनै पनि अनुसन्धानमा हस्तक्षेप गर्दैन : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले कुनै पनि अनुसन्धानमा हस्तक्षेप नगर्ने जनाएका छन्।चितवनको भरतपुरमा शनिबार पत्रकारसँग कुरा गर्दै गृहमन्त्रीले,‘हामीले प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौँ। हामी त्यस्तो...